यसरी घटाउ सकिन्छ नरिवलको तेलबाट मोटोपना ! — OSNepal

यसरी घटाउ सकिन्छ नरिवलको तेलबाट मोटोपना !

LC (KTM) July 31, 2021 0

एजेन्सी । मोटो शरीर रोगको घर हो । मधुमेह, उच्च रक्तचाप, दम, मुटु सम्बन्धी रोगहरु, क्यान्सर तथा मृगौलाको समस्यालगायतका रोगहरु मोटा मानिसहरुमा बढि लाग्ने रोग हो । मोटोपन घटाउन विभिन्न उपायहरु अपनाउन सकिन्छ । यसको लागि व्यायाम तथा कसरतहरु गर्नु अति उपयुक्त हुन्छ ।

योगाले पनि मोटोपना घटाउन मद्यत गर्छ । त्यसको साथसाथै आफ्नो जीवनशैलीमा तथा आहार विहारमा पनि परिवर्तन ल्याउन जरुरी छ ।र मोटोपनाको समस्याका लागि काचो नरिवलको तेल पनि प्रयोग गर्न सकिनन्छ ।

काचो नरिवलको तेल नियमित रुपमा र सही तरिकाले प्रयोग गर्दा एक महिनामै पौने ३ किलोसम्म तौल कम गर्न सकिन्छ ।नरिवलको तेल कम फ्याट्टी एसिड पाइने भएकाले खाना पनि सजिलै पच्छ । हर्मोन असन्तुलनको समस्या भएका मानिसमा तौल बढ्ने समस्या सबैभन्दा बढी देखिन्छ । यो समयस्यालाई पनि नरिवलको तेलबाट समाधान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर