आज भक्तपुरमा ९४ जनामा कोरोना थपिदा ललितपुर र काठमाडौमा कति थपिए ? — OSNepal

आज भक्तपुरमा ९४ जनामा कोरोना थपिदा ललितपुर र काठमाडौमा कति थपिए ?

LC (KTM) July 31, 2021 0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौं उपत्यकामा ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।यस्तै सोही अबधीमा १९१६ जनाले कोरोनालाई जितेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर