शर्लिन चोपडालाई राज कुन्द्राले एउटा फिल्म बराबर ३० लाख दिने गरेको खुलासा , आफु पोर्न मुभीमा धकेलिनुको प्रमुख कारण राज भएको उनको दाबी — OSNepal

शर्लिन चोपडालाई राज कुन्द्राले एउटा फिल्म बराबर ३० लाख दिने गरेको खुलासा , आफु पोर्न मुभीमा धकेलिनुको प्रमुख कारण राज भएको उनको दाबी

LC (KTM) July 31, 2021 0

अभिनेत्री शर्लिन चोपडा यतिबेला एकदमै चर्चामा रहेकी छिन् । राज कुन्द्रा केसमा शर्लिन चोपडा अहिले पुलिसको बलियो साक्षीको रुपमा उभिएकी छिन् । यस्तो सुनिएको छ कि उनी राज बिरुद्ध अदालतमा एक प्रमाणको रुपमा खडा हुने भएकी छिन् ।

शर्लिन चोपडा संग एडल्ट फिल्म उद्योगमा आएको देखी लिएर उनको ट्रान्सफर्मेसन सम्मको कुरा धेरैलाई थाहा छैन । आज हामी उनका बारेमा चर्चा गर्दैछौ । शलिैन चोपडालाई लिएर लामो समय देखी प्लाष्टिक सर्जरीको हल्ला फिजिरहेको थियो । यसलाई लिएर शर्लिनले आफ्नो इन्ष्टाग्राममा आफ्नो तस्बिर शेयर गर्दै उनले आफ्ना फ्यानहरुलाई उनको आफ्नो यात्राका बारेमा बताएकी छिन् ।

उनले एक अन्र्तबार्तामा आफुले सर्जरी गराएको स्वीकार समेत गरेकी थिईन् । आफ्नो सर्जरी भन्दा पहिलाको तस्बिरमा शर्लिनलाई चिन्न एकदमै मुश्किल थियो । त्यस समय उनको फ्यानहरुले यो कुरा पत्याएका थिएनन् कि तस्बिरमा देखीएकी मोटी क्युट केटी शर्लिन हुन् ।

शर्लिनले सर्जरीको बारेमा भनेकी थिईन्– कस्मेटिक सर्जरीमा ब्यक्तिको जिन्दगी बदल्ने ताकत हुन्छ । उनले भनिन्– मैले कन्ट्याक्ट लेन्स लगाए । त्यसपछि म आफ्नो फिजारीएको ब्रेस्ट देखी बोर भएको थिए । त्यसपछि यसलाई मैले इम्प्लान्ट गराए ।

एक चीज पछि अर्काे दोस्रो गरे त्यसपछि मेरो एकदमै जबरजस्त ट्रान्शफर्मेसन आयो । शर्लिन चोपडाले राज कुन्द्रा आफ्नो एडल्ट फिल्म उद्योगमा आउनको मुख्य कारण रहेको बताएकी छिन् । कुन्द्राकै कारण उनी यस उद्योगमा आएकी थिईन् । मुम्बइ प्रहरीको जाँचका क्रममा शर्लिन चोपडालाई एक फिल्म गर्नको लागि ३० लाख रुपैया दिईने गरिएको थियो ।

उनले अहिले सम्म राज कुन्द्रा संग १५–२० वटा प्रोजेक्टमा काम गरिसकेकी छिन् । शर्लिन बाहेक पुनम पाण्डेले पनि आफु राज कुन्द्राकै कारण एडल्ट उद्योगमा आउनु परेको बताएकी थिईन् । पुनम संगै गहना बशिष्ठले समेत राज कुन्द्रा संग काम गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर