जब निर्देशकले अभिनेत्री नीना गूप्तालाई ब्रा फेरेर आउँ भन्दै शुटिंग नै रद्ध गरे — OSNepal

जब निर्देशकले अभिनेत्री नीना गूप्तालाई ब्रा फेरेर आउँ भन्दै शुटिंग नै रद्ध गरे

LC (KTM) July 31, 2021 0

बलिउडकी दिग्गज अदाकारा नीना गूप्ता अहिले निक्कै चर्चामा रहेकी छिन् । उनको अटोबायोग्राफि सच कहु तो सब से रिलीज भएको छ । यस संगै उनका जिन्दगीका अनेकन राजहरु खोलीएको छ ।

आफ्नो ब्यक्तिगत जिवन तथा प्रोफेशन जिवन संग जोडिएका सबै सेक्रेट नीनाले आफ्नो बायोग्राफिम शेयर गरेकी छिन् । उनले चोली के पीछे बोलको गितका लागि डिरेक्टर सुभाष घई संग जोडिएको एक रमाईलो किस्सा बताएकी छिन् । सुभाषले बोलेको केही शब्दले उनी लाजले भुतुक्कै भएकी थिईन् ।

उनलाई फिल्म खलनायकको गित चोलीके पीछे का लागि सुभाषले पैडेड ब्रा लगाउन माग गरेका थिए । जब सुभाषले यो गितका बारेमा सबै बताए तब उनी यो गितमा काम गर्ने इच्छा मरेर गएको थियो । तर यो गितमा उनको हिस्साको लागि उनको साथी ईला अरुणले गाएको थियो । सुभाष संग आफुलाई अप्रुवलका लागि पठाईएको थियो ।

उनले नीनालाई देखेर चिच्याउँदै भनेका थिए हुदैन हुदैन केही भरेर पठाउँ । सुभाषले उनको चोलीको कुरा मनपराई रहेका थिएनन् । त्यो दिन शुटिंग नै क्यान्सिल भएको थियो । जब दोस्रो दिन उनलाई सुभाष भएको ठाउँमा पेश गरियो त्यतिबेला उनको ब्रा ह्याभि र ठुलो लागिरहेको थियो ।

अनि नीनालाई हेरेर सुभाषले फाईनल गरेका थिए । उनले सुभाष त्यस्तो निर्देशक जस्लाई जे चाहिएको त्यति ठ्याक्कै माग्ने गरेकै कारण राम्रो निर्देशकको रुपमा चिनिएको पनि बताएकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर