शिक्षामन्त्री आफ्नो छोरीलाई आइएस अफिसर बनाउन चाहान्थे तर छोरी भईन् नायिका — OSNepal

शिक्षामन्त्री आफ्नो छोरीलाई आइएस अफिसर बनाउन चाहान्थे तर छोरी भईन् नायिका

LC (KTM) July 31, 2021 0

आरुषि निशंक शिक्षामन्त्री रमेश पोखरियालकी छोरी हुन् । शिक्षामन्त्रीकी छोरी भए पनि अन्ततः उनी फिल्म लाईनमा आइपुगेकी छिन् । उनलाई जुबिन नौटियलको सिंगल वफा न रास आईमा देख्न सकिन्छ ।

उनको बुवा रमेशको अप्रिलमा कोरोना पोजेटिभ भएको थियो । स्वास्थ्य अवस्था अत्यन्त्रै बिग्रिएपछि उनलाई अस्पतालमा दोस्रो पटक भर्ना गरीएको थियो । उनले आफ्नो बुवाको स्वास्थ्यलाई लिएर परिवार पुरै तनावमा रहेको बताएकी छिन् ।

उनले एक संचारमाध्यम संग बातचित गर्दै आफ्नो परिवार र आफ्नो करियर बारे केही कुराहरु बताएकी छिन् । उनको बुवा शिक्षामन्त्री भएकोले आफ्ना ३ सन्तानलाई बेग्ला बेग्लै पेशामा देख्न चाहन्थे । तर आरुषि चाहना आईएस अफिसर बन्ने थियो । उनले त्यहि अनुसारकै पढाई समेत गरेकी थिईन् ।

अन्ततः उनी मोडलिङको दुनियामा आएकी छिन् । उनले आफ्नो एक्टिङ डेब्युका लागि जुबिन नौटियलको सिंगल वफा न रास आई जुबिन नौटियलको सिंगल वफा न रास आई मा देखापरेकी थिईन् । उनलाई यस गाना पछि राम्रो रेस्पोन्स मिलेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर