विश्वमा नै सबैभन्दा बढी कोरोना महामारी भारतमा फैलिएका बेला कौन बनेगा करोडपतिको छायांकन गर्दै अमिताभ — OSNepal

विश्वमा नै सबैभन्दा बढी कोरोना महामारी भारतमा फैलिएका बेला कौन बनेगा करोडपतिको छायांकन गर्दै अमिताभ

LC (KTM) May 08, 2021 0

कौन बनेगा करोडपति सबैको मनपरेको गेम शो रहेको छ । हरेक बर्ष यस शो को ब्यग्र प्रतिक्षामा हुन्छन् करोडौ दर्शकहरु । यहि शो मार्फत आफ्नो भाग्य समेत बदल्ने गरेका छन् ।

कोरोनाको महामारीका बेला फिल्म तथा टेलिभिजन सिरिजले मान्छेहरुलाई अलि सहज समेत बनाएको छ । यहि बेला अर्को खुशीको खबर आएको छ ।

मनोरञ्जनलाई अझै बढाउनका लागि चाँडै अमिताभ बच्चन कौन बनेगा करोडपति केबीसी लिएर आउने भएका छन् । सोनी च्यानलले इन्ष्टाग्राममा एउटा भिडियो शेयर गर्दै केबीसीको १३ सिजन यहि मे १० तारिख बाट आउने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर