गायिका नमिता जैशी र गायक सन्तोष जैशीको नयाँ गीत ‘नम्बर वन अछामी’ काे भिडियो सार्वजनिक भएको छ ।
नमिता जैशीको संगीत/शब्द बनेको गीतमा मिता जैशी र सन्तोष जैशीको अभिनय रहेको छ । सियोन श्रेष्ठको निर्देशनमा बनेको भिडियाेमा चक्रबहादुर बराल को छायांकन,टेकेन्द्र शाहको सम्पादन, प्रिया कार्की को श्रङ्गार रहेको छ । भिडियो लाइमलाइट नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।