संसारकै ठूलो मुख भएकी यि महिला, मुख खोल्दा स्याउको दाना नै अटाउन सक्छिन् — OSNepal

संसारकै ठूलो मुख भएकी यि महिला, मुख खोल्दा स्याउको दाना नै अटाउन सक्छिन्

LC (KTM) August 01, 2021 0

संसारकै ठूलो मुख भएकी यि महिला, मुख खोल्दा स्याउको दाना नै अटाउन सक्छिन्, ठूलो मुख खोलेर गिनिज बुकमा नाम लेखाइन्

काठमाडौं। रेकर्ड पनि अचम्मका हुन्छन् । हालै एक टिकटक स्टारले मुख खोलेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएकी छिन् । टिकटकमा भाइरल अमेरिकाको कनेक्टिकटकी ३१ वर्षकी टिकटक स्टार समंथा राम्सडेलले पूरै मुख खोल्दा उनको मुखमा एउटा सिंगै स्याउ अटाउने जत्रो उनले बनाउन सक्छिन् ।

टिकटकमा १।७ मिलियन फलोअर भएकी यि सुन्दरी स्टारले २।५६ इन्च मुख खोल्न सकेर गिनिज बुकमा नाम लेखाएकी हुन् । मुख धेरै खोलेर ठूलो बनाउन सक्ने यि सुन्दरीले सबैभन्दा ठूलो मुख खोलेर गिनिज बुकमा नाम लेखाएसँगै उनका उनका टिकटक अझै भाइरल बनिरहेका छन् ।

सुरु सुरुमा यही मुखका कारण सबैले नराम्रो प्रतिक्रिया दिँदा निराश हुने यि सुन्दरीले गिनिज बुकमा नाम लेखाएसँगै भनिन् अहिले यही मुख आफ्नो लागि खुसीको कुरा बनेको छ । गिनिज बुकमा नाम लेख्ने क्रममा डा। एल्क चेयुंगले उनको मुखको नाप लिएकी थिइन् । उनको मुख देख्नेहरु सबै हेरेको हेर्यै हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर