पहिरो पन्छाएपछि कर्णाली राजमार्ग एकतर्फी खुल्यो — OSNepal

पहिरो पन्छाएपछि कर्णाली राजमार्ग एकतर्फी खुल्यो

LC (KTM) July 09, 2024 0

मान्म (कालीकोट), २५ असार : अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ । गत शुक्रबारदेखि बन्द यो बाटो आज अपराह्नदेखि कतर्फी खुला भएको हो ।

जिल्लाको शुभकालिका गाउँपालिका–१ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ । राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारीसाधनका निम्ति खुला गरिएको उक्त कार्यालयका प्रमुख चेतनकुमार मण्डलले राससलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर