कर्णालीमा साउन १ गते सार्वजनिक बिदा — OSNepal

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

LC (KTM) July 15, 2024 0

कर्णाली, ३१ असार : ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर