नेकपा एमालेको स्थायी कमिटिको बैठक आज पनि बस्दै — OSNepal

नेकपा एमालेको स्थायी कमिटिको बैठक आज पनि बस्दै

LC (KTM) August 02, 2021 0

काठमाडौं १८ साउन । नेकपा एमालेको स्थायी कमिटिको बैठक आज पनि दिउँसो ३ बजे बस्ने भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने भनिएको बैठकमा वरिष्ठ नेता मधव नेपालको समुहको विषयमा थप निणर्य गर्ने जनाइएको छ ।

पार्टी एकताको लागि नेपालले शर्त राख्दै गएपछि अब अध्यक्ष केपी ओली नेपाल विनानै पार्टीलाई अगाडी बढाउने तयारीमा लागेका छन् ।

हिजो बैठकमा भने उपाध्यक्ष बामदेव गौतमको पनि सहभागिता रहेको थियो , भने माओवादीकै नेता हुँ भन्दै सर्वोच्चा पुगेका नेताहरु समेत सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर