OSNepal आइतबार, मंसिर १२ २०७८

अमेरिकाबाट ‘भ्वाईस अफ नेपाल’मा भाग लिनैका लागि भनेर नेपाल आएका किरण गजमेरको भित्री कुरा बाहिरियो

अमेरिकाबाट ‘भ्वाईस अफ नेपाल’मा भाग लिनैका लागि भनेर नेपाल आएका किरण गजमेरको भित्री कुरा बाहिरियो

  • OSNepal
  • शनिबार, बैशाख २५ २०७८


अमेरिकाबाट  ‘भ्वाईस अफ नेपाल’मा भाग लिनैका लागि भनेर नेपाल आएका  किरण गजमेरको भित्री कुरा बाहिरियो
Reading Time: < 1 minute

नेपालको चर्चित रियालिटी शो द भ्वाइस अफ नेपाल मा देखेर तिमिलाइ हेरेर तिमिलाइ गित गाएर चर्चा मा आएका गायक किरण गजमेर को ब्यातिगत तथा परिवरिक विषय मा जान्न को लागी अहिले धेरै जिज्ञासा् को बिषय बनेको छ । पिता पुर्खा हरु नेपाल बाट भएपनि बसाइँसराइ को क्रममा भुटान पुगेका थिए । तर केही बर्ष अगाडि भुटान सरकारले देश निकाला गरेपछि झापा

को एउटा सुक्म्बाशी बस्तीमा बसोबास गरेर जिबिका पर्जन गर्दैआएका ऊनी जरुलाइ अमेरिकी सरकार ले नेपाल सरकारलाई सहयोग स्वरुप आफ्नो देश मा बसोबास गर्न लैजाने अनुमति दियपछी पन्ध्र बर्ष अगाडि अमेरिका पुगेका किरण ले यो भन्दा अगाडी हिन्दी तथा नेपाली थुप्रै गित हरु गायका छ्न यो भन्दा अगाडि उस्ले संगीत गरेको धेरै गित हरु हिट भैसकेकोछ ।

सब परिवार अमेरिका बसोबास गर्दै आयका किरण गजमेर हाल भने यही शो को लागी नेपाल मा नै बसोबास गरिराखेका छ्न अहिले यही देखेर तिमिलाइ गित गाएर चर्चा मा आएका किरण ले गाए को गित तथा स्वर को नेपाली संगीत क्षेत्र मा सर्बत्र चर्चा को विषय बनेको छ ।

खोटाङ जिल्ला घर भइ हाल ललितपुर बसोबास गर्ने ममता राई भन्छिन मैले यो गित पाँच पटक भन्दा बढी किरण को भ्वाइसमा सुने अब यो पछी को द भोइश को यात्रा कस्तो हुने को अहिले चासो को विषय बनेको छ उसको जादुमय स्वार लाई पनपरायका उसका सुभेक्छु भन्छन् उ यो सो को बिजेता हुन योग्य ब्याक्ती हो भनी सुभकामना दि राखेका छन।किरण हाल कोच प्रमोद को टिम मा छन बाकी उसको द भ्वाइस को यात्रा हेर्न बाकी छ, (भिडियो हेर्नुस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड