OSNepal आइतबार, मंसिर १९ २०७८

आफ्नो पहिलो प्राथमिकता खोप भएको भन्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने- सरकारले दिने आवास, गाडी र तलबभत्ता लिने छैन

आफ्नो पहिलो प्राथमिकता खोप भएको भन्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने- सरकारले दिने आवास, गाडी र तलबभत्ता लिने छैन

  • OSNepal
  • सोमबार, साउन १८ २०७८


आफ्नो पहिलो  प्राथमिकता खोप भएको भन्दै   स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने- सरकारले  दिने आवास, गाडी र तलबभत्ता  लिने छैन
Reading Time: < 1 minute

काठमाडौँ १८ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।

आज सोमबार पत्रकार सम्मेलन गरी मन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक अरु सरकारको कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन् ।

आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

यस भन्दा अगाडी आफुले गरेको व्यवसायमा आवद्ध नहुने बताउँदै मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता भनेको खोप भएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड