OSNepal बुधबार, मंसिर २२ २०७८

बलिउड नायिका प्रियंका र निकको घरमा बच्चाको स्वागतमा तयारी सुरु, परिवारमा छायो खुशीयाली

बलिउड नायिका प्रियंका र निकको घरमा बच्चाको स्वागतमा तयारी सुरु, परिवारमा छायो खुशीयाली

  • OSNepal
  • सोमबार, साउन १८ २०७८


बलिउड नायिका प्रियंका र निकको घरमा बच्चाको स्वागतमा तयारी सुरु, परिवारमा छायो खुशीयाली
Reading Time: < 1 minute

एजेन्सी- बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनसको घरमा बच्चाको स्वागतमा तयारी सुरु भPको छ । तर यो बच्चा निक र प्रियंकाको नभइ प्रियंका चोपडाकी जेठानी सोफी टर्नर र जो जोनासको हो।
समाचारमा जनाइए अनुसार २३ बर्षेय सोफी गर्भवती बनेकी छन् ।

सम्पूर्ण जोनास परिवार बच्चाको आगमनलाई लिएर अत्यन्त खुशी भPका छन् र यसका लागी तयारीमा जुटेका छन् । विदेशी मिडियाका अनुसार जो र सोफी टर्नरले सन्तान हुने कुरा लुकाएका थिए तर अहिले यो कुरा सार्वजनिक भएको छ । सोफीले अवस्थालाई हेर्दै त्यस अनुसारका कपडा मगाएकी छन् ।

सोफी र जो हालै प्रियंकासंगै ग्र्यामी अवार्डमा देखा परेका थिए। चोपडाका फ्यानहरूले पनि उनीहरूबाट यस्तै शुभ समाचार सुन्न आतुर भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड