बसलाई मोटरसाइकलले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ मोटरसाइकल दु र्घटना हुँदा अकालमै ज्यान गुमाए बुद्ध र रामशंकरले — OSNepal

बसलाई मोटरसाइकलले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ मोटरसाइकल दु र्घटना हुँदा अकालमै ज्यान गुमाए बुद्ध र रामशंकरले

LC (KTM) August 03, 2021 0

काठमाडौं- सप्तरी, खडक नगरपालिका(४ अमहास्थित सडकमा सोमबार साँझ भएको सवारी दु र्घटनामा २ जनाको  मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सप्तरी शम्भुनाथ नगरपालिका(७ बस्ने २८ वर्षीय बुद्ध सागर चौधरी र सिरहा लहान नगरपालिका-१७ बस्ने २८ वर्षीय रामशंकर यादव रहेका छन् । बा।२ ख ५६८२ नम्बरको बसलाई स.११ प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई प्रदेश नम्बर २(०१(००१ प ९५५६ नम्बरको मोटरसाइकलमा ठोक्किदा दु र्घटना भएको हो ।

मृत्यु हुनेहरुमध्ये स।११ प ४०३८ नम्बरको मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृ त्यु भएको हो भने दुर्घटनामा गम्भीर घाइते भएका भएका प्रदेश नम्बर २-०१-००१ प ९५५६ नम्बरको मोटरसाइकल चालक यादवको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य २ जनालाई सप्तऋषि अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर