प्रधानमन्त्री देउवाले आदेश दिएपछि रोकियो डा. जागेश्वर गौतमको सरुवा — OSNepal

प्रधानमन्त्री देउवाले आदेश दिएपछि रोकियो डा. जागेश्वर गौतमको सरुवा

LC (KTM) August 03, 2021 0

काठमाडौं- कोभिड युनिफाइड केन्दीय अस्पताल ९वीर०का प्रशासकीय प्रमुख डा। जागेश्वर गौतमको सरुवा रोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको मौखिक आदेशमा गौतमको सरुवा रोकिएको हो । ,

स्वास्थ्यमन्त्री समेत रहेका देउवाले तत्काल सरुवा सम्बन्धी निर्णय कार्यन्वयन नगर्ने भनेपछि सरुवा रोकिएको हो। सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णयबाट गौतमको ठाउँमा डा।रुद्र मरासिनीलाई जिम्मेवारी दिएका थिए।

डा। गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए। राज्यमन्त्रीमा श्रेष्ठ नियक्त भएदेखि नै विवादमा तानिएका छन्। हि दिन अगाडि डाक्टर। गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर