बागी -२ को तेश्रो गीत सार्वजनिक



टाइगर श्रॉफ र दिशा पटानी स्टारर चलचित्र बागी 2 को नयाँ गीत सार्वजनिक भएको छ । ‘लो सफर…’ बोलको गीत सार्वजनिक भएको हो । बागी 2 का ट्रेलर सबैले मन पराए संगै यो गीत सार्वजनिक भएको हो ।

बागी-2 को यो गीत पुर्व दुई वटा गीत सार्वजनिक भैसकेको छ । यो गीत पुर्वका दुई वटा गीत दर्शकले रुचाए संगै तेस्रो गीत पनि उतिकै दमदार बनेको कारण चलचित्र अझ प्रतिक्षामा रहनेमा विश्वास्त छन् निर्माण टिम ।

Comment