अमिताभको स्वास्थ्य स्थिती ठीक , उनी फर्किए शुटिङमा



जोधपुरमा चलचित्र ‘ठग्स अफ हिंदोस्तान’ को शूटिंगको दौरानमा बिमारि भएका बलिउड स्टार अमिताभ बच्चनको स्वास्थ्य अवस्था ठीक भएको छ । अमिताभ अव आज राती बाट शुटिङमा ब्यस्त हुने छन् । सुत्रका अनुसार अमिताभको स्वास्थ्यका जाच गर्ने डक्टरले अव स्वास्थ्य ठीक भएको जनाएको हो ।

खबरका अनुसार चलचित्रको सुटिङ अझै ३-४ दिन र रात मा पनि हुने छ । अमिताभ चलचित्रकै शेड्युल अनुरुप नै काम गर्ने मनसायले काममा फर्केका हुन् ।

Comment