ट्विटरमा मोदी कि ट्रम्पको फलोअर्स धेरै ?



डिजिटल एजेंसी ट्विप्लोमेसीले ट्वीटर अडिटको सहायताले वैश्विक नेताको ट्विटर फलोअर्स संग जोडीएको एक आंकड़ा जारी गरेको छ । यस आंकड़े को अनुसार भारतीय पीएम नरेंद्र मोदी को 60 को रफ्दारमा ट्विटर फलोअर्स बढेको छ ।

यस लिस्टको सबैभन्दा पहिलो स्थानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप छन् । किनकी उनको फलोअर्स सबै भन्दा बढी रहेका छन् ।

भारतीय पीएम मोदी को ट्विटर फलोअर्स 4 करोड़ 10 लाख भन्दा बढी रहेका छन् । यसै गरी डोनाल्ड ट्रंप को ट्विटर फलोअर्स 4 करोड़ 79 लाख रहेका छन् ।

Comment