OSNepal शनिबार, मंसिर ११ २०७८

मलाइकाले अर्जुन कपुरको लागि नास्तामा बनाईन् पास्ता, उमेरमा छोरा सरहका अर्जुन संग गर्र्दैछिन् मस्ती

मलाइकाले अर्जुन कपुरको लागि नास्तामा बनाईन् पास्ता, उमेरमा छोरा सरहका अर्जुन संग गर्र्दैछिन् मस्ती

  • OSNepal
  • मंगलबार, साउन १९ २०७८


मलाइकाले अर्जुन कपुरको लागि नास्तामा बनाईन् पास्ता, उमेरमा छोरा सरहका अर्जुन संग गर्र्दैछिन् मस्ती
Reading Time: < 1 minute

बलिउडकी हट अभिनेत्री मलाइका अरोडा तथा अर्जुन कपुर अहिले बलिउडमा चर्चा कमाएका लबेबल कप्पलको रुपमा चिनिन्छन् । यी दुबै जना सामाजिक सञ्जालमा एकदमै सक्रिय रहेका छन् । यी दुबै जना इन्ष्टाग्राममा एक अर्का प्रति प्रेमिल भावमा देखिने गरेका छन् ।

मलाइका अरोडाले आईतबारका दिन आफ्नो प्यारो मान्छे अर्जुन कपुर संग एकदमै खास समय बिताएकी छिन् । यसक्रममा मलाइकाले अर्जुनको लागि आफै पास्ता बनाएकी थिईन् ।

अर्जुन कपुरले आफ्नो इन्ष्टाग्राम स्टोरीमा आफ्नी सुन्दर गर्लफ्रेण्ड मलाइका अरोडाको एक तस्बीर उनले बनाएको पास्ता सहित पोष्ट गरेका छन् । अर्जुनको यो इन्ष्टा स्टोरी लाई मलाइकाले पनि आफ्नो इन्ष्टा स्टोरीमा शेयर गरेकी छिन् ।

मलाइकाले आफ्नो इन्ष्टा स्टोरीमा आफ्नो डाइनिङ टेबलको केही तस्बीर शेयर गरेकी छिन् जस्मा आइतबारको खानाका परिकारहरुको झलक देखाएकी छिन् । यी दुबै जनाले एक अर्काको फोटो इन्ष्टामा शेयर गरिरहेका हुन्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड