दुनियाकै अनौठो आलु, जुन खाँदा जवान देखिन्छ र बिरामी परिँदैन — OSNepal

दुनियाकै अनौठो आलु, जुन खाँदा जवान देखिन्छ र बिरामी परिँदैन

LC (KTM) August 04, 2021 0

अनौठो आलु, जुन खाँदा कहिल्यै बुढो भइँदैन यदी तपाई आफ्नो उमेर लुकाउनु हुन्छ । अथवा जवान देखिनका लागि पार्लरमा गएर हजारौँ रुपैयाँ खर्च गर्नुहुन्छ । अब हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने दिन सकिएका छन् । किनकी आज हामी यस्तो आलुको बारेमा जानकारी दिँदैछौ । जुन आलु खाँदा सँधै जवान देखिन्छ ।

यो आलु खाँदा तपाईंलाई विरामीबाट पनि बचाउँछ । यो आलु बजारमा पाइने सामान्य आलु भन्दा अलि फरक किसिमको छ । यो आलुको रंग वैजनी हुन्छ । यसलाई बनाउन पाँच साल लागेको छ ।

यो पाँच सालमा कृषि बैज्ञानिकले आलुका करिब २० नयाँ प्रजाति तयार गरेका छन् । यो आलुमा भिटामिन सी को मात्रा तीन गुणा धेरै छ । साथै अक्सिकरण निरोधक तत्व चार गुणा बढी छ ।अक्सिकरण निरोधक तत्वले बुढोपन रोक्ने बताइएको छ । रोगबाट बचाउन यो आलुलाई पहिला टेस्ट ट्यूबमा तयार गरिन्छ अनि खेतमा रोपिन्छ । यो आलुको स्वाद अन्य आलुको जस्तै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर