सधै हसाउने टिकटक भाइरल ममता थापा मगरले सबैलाई रुवाइन, ब्वाइफ़्रेण्डसंग ब्रेकअप भएपछि तनाबमा ! — OSNepal

सधै हसाउने टिकटक भाइरल ममता थापा मगरले सबैलाई रुवाइन, ब्वाइफ़्रेण्डसंग ब्रेकअप भएपछि तनाबमा !

LC (KTM) August 04, 2021 0

काठमाडौ । अहिले नेपाली कला क्षेत्रमा टिकटकको छुट्टै अस्तित्व बन्न थालेको छ । कलाकारहरु त टिकटकमा गित हिट बनाउन मोलिक गितहरुमा पनि छाडा शब्दहरु राखेर छिटो चर्चाको शिखरमा पुुग्न चाहन्छन । उनीहरु सोच्छन कि टिकटकमा गित चल्यो कि आफू पनि चलियो तर यस्तो सबैका लागि हुदैन कुनैकुनैमा चाही भईराखेको छ । अहिले नेपाली कलाकारहरुलको गित चल्नुर कुनै पनि प्रोग्राम चल्नुनचल्नुमा लगभग टिकटकको धेरै भूमिका भएकै कारण पनि छाडा र उताउला गितहरुले स्थान पाएका छन भने कसैकसैले राम्रा गितहरु पनि चलाएका छन ।

टिकटक अहिले यस्तो ठाउ पनि बनेको छ जहाबाट धेरै राम्रा प्रतिभाहरु पनि जन्मिएका छन | यस्तै प्रतिभा हुन् अहिलेकी जल्दोबल्दो तनहुकी ममता थापा मगर | भर्खरै एसीईइ दिएर बसेकी ममता अहिले काठमाडौँ आएकी छिन | पहिलोपटक लेकसाइड टिभी बाटै मिडियामा आएकी ममतालाइ टिकटकमा एकदमै रुचाएको मध्यकी टिकटकर हुन् | हेर्नुहोस भर्खरै प्रेमीसंग ब्रेकअप गरेकी ममताले रुदै सुनाइन कहानी हेर्नुस –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर