गोमन सर्पसँग सुत्ने खाने गर्ने यि साहसी बालिका सामाजिक संजालमा भाइरल — OSNepal

गोमन सर्पसँग सुत्ने खाने गर्ने यि साहसी बालिका सामाजिक संजालमा भाइरल

LC (KTM) August 04, 2021 0

एजेन्सी । सर्प भनेपछी हाम्रो सातो जान्छ। सर्पले डसेर पनि धेरै मानिसहरुले ज्यान गएको पनि छ । विश्वमा वर्षेनी सर्पको डसाइबाट कयौं मानिसहरुले ज्यान गुमाउने गर्छन्।तपाईले आफ्नै हातले सर्पलाई स्र्पश गर्नुभएको छरु धेरैको सर्प देख्ने वित्तिकै सातो जान्छ ।

तर भारतको बुंदेलखण्डको हरिपुरकी १२ वर्षीया बालिका नाजनीन गोमन सर्पहरुको साथमा बस्ने गर्छिन निशंकोच ।त्यतिमात्रै कहाँ होर उनी सर्पहरुसँगै खाने, बस्ने र सुत्ने समेत गर्दै आएको भिडियो सार्वजनिक भएको छ । त्यसैले यि बालीकालार्य ‘विषकन्या’ समेत भनन थालीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर