यि राशी भएका जोडी कहिल्यै छुट्दैनन्, झन् झन् मजबुत हुँदै जान्छ सम्बन्ध — OSNepal

यि राशी भएका जोडी कहिल्यै छुट्दैनन्, झन् झन् मजबुत हुँदै जान्छ सम्बन्ध

LC (KTM) August 04, 2021 0

काठमाडौँ – मानिसहरुको स्वभाव आचरण राशी अनुसार फरक हुने गर्छ । कुनै राशीका मानिसहरु कुन स्वभाबका हुन्छन् त कुनै राशीका कुन ।मानिस पिच्छे फरक राशी अनुसार स्वभाब पनि फरक हुने गर्छ । प्रेम सम्बन्धममा पनि राशी अनुसार फरक हुने बारे ज्योतिष शास्त्रमा पनि बताइएको छ ।त्यस्ते तपाइको प्रेम सम्बन्ध कत्तिको बलियो छ भन्ने बारे पनि राशी अनुसार पत्ता लगाउन सकिन्छ । ज्योतिष शास्त्र अनुसार तपाईहरुलाई कुन कुन राशी भएका व्यक्तिहरुको प्रेम सम्बन्ध बलियो हुन्छ भन्ने कुरा बताउन सकिन्छ ।

वृष र वृश्चिक – यी राशी हुने कहिल्यै झगडा गर्दैनन् । एक अर्कालाई सम्मान गर्ने भएकाले यी दुई राशी भएका व्यक्तिहरु नेतृत्वको विषयमा कहिल्यै झगडा गर्दैनन् ।मेष र कुम्भ – यी राशी हुने एक अर्काप्रति निकै आकर्षक हुने गर्छन् ।हरेक समय एक अर्कालाई साथ दिने भएकाले यी दुई राशी आकर्षक हुने गर्छन् ।

सिंह र धनु- एक अर्काको बिचमा आत्माविश्वास बढी रहेकाले दुवैले सक्दो सहयोग गर्ने गर्छन् ।मिथुन र तुला – मिथुन राशी र तुला राशीको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ । यी दुई राशी भएकाहरुको शारिरिक वा मानसिक दुवै रुपले मिल्ने हुन्छन् ।कन्या र मकर – यी दुई राशी भएको व्यक्तिहरु आफ्नो सम्बन्धमा इमान्दार हुने गर्छन् । एक अपसमा कहिल्यै झुट नबोल्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ ।

सिंह र तुला – यी दुई राशी भएका व्यक्तिहरु पनि सामाजिक रुपमा निकेै मन पराइन्छ । समाजमा आकर्षक भएर प्रस्तुत हुने हुँदा यो जोडीलाई सबैले आकर्षकको केन्द्र बनाएको हुन्छन् ।मिथुन र कुम्भ – जीवनभरी हरेक उतारचढावलाई आपसको समझदारीमा पार गर्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ ।वृष र कन्या – यी राशी भएका व्यक्तिहरु एक अर्कालाई बुझ्ने र बुझाउन सक्ने भएकाले निकै राम्रो मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर