महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर भत्काउन थालियो, देवकोटाका छोराले भावुक हुँदै लेखे मन दुख्दो रहेछ — OSNepal

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर भत्काउन थालियो, देवकोटाका छोराले भावुक हुँदै लेखे मन दुख्दो रहेछ

LC (KTM) August 05, 2021 0

काठमाडौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँको मैतीदेवीस्थित घर भत्काउन थालिएसँगै छोरा डाक्टर पद्म देवकोटा भावुक बनेका छन् ।

देवकोटाको घरलाई संग्रहालय बनाउनका लागि भत्काउन थालिएसँगै महाकवि देवकोटा पुत्र तथा अंग्रेजी साहित्यका प्राध्यापक डाक्टर पद्म देवकोटाले भावुक हुँदै भने, मन दुख्दो रहेछ’ भनेर सामाजिक संजालमा लेखेका छन् ।

उनले भनेका छन् त्यो घरमा महाकवीका स्मरण छन् । त्यसैले उनको त्यो घरलाई संग्राहलय बनाउन लागिएको हो । कविकुञ्ज भनिने देवकोटा निवासलाई नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा संग्रहालयमा परिणत गर्न लागिएको हो ।

उनले अगाडी लेख्छन् ‘आफू जन्मेको, हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौ तरंग उत्पन्न हुँदा रहेछन् । दुख्दो पनि रहेछ । कोठा–कोठाको याद वैरिएर आएका छन्, यसपालि । देवकोटाका छोरा पद्यमले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर