सर्वोच्चको आदेशपछि ठाकुरले अपिल पत्रमा भने, पार्टीप्रति आफूहरुको संघर्ष र संकल्प यथावत छ — OSNepal

सर्वोच्चको आदेशपछि ठाकुरले अपिल पत्रमा भने, पार्टीप्रति आफूहरुको संघर्ष र संकल्प यथावत छ

LC (KTM) August 05, 2021 0

काठमाडौं २१ साउन । सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सम्बन्धि रिटमा कारण देखाउ आदेश जारी गरेपछि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीप्रति आफूहरुको संघर्ष र संकल्प यथावत रहेको बताएका छन् ।

हिजो बुधबार सर्वोच्चले कारण देखाउ आदेश जारी गरे लगत्तै अपिल पत्र जारी गरेका हुन् ।

पत्रमा भनिएको छ , ‘ठाकुरले आफू १८ महिना माननीय केपी शर्मा ओलीको सरकारमा बस्दा माग मुद्दाको सवालमा एउटा सिन्को भाँच्न नसक्नेले हामीले १८ दिनमै माग मुद्दाहरु पूरा गराउँदा हामीतिर औंला देखाईरहेका छन्’ ।

अपिल पत्रमा भनिएको छ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर