अस्ट्रेलिया मा अन्तराष्ट्रिय नेपाली डान्स रियालिटी सो “मेरो डान्स युनिभर्स सिजन-२” र मेरो भोइस युनिभर्स सिजन-२” को अडिसन हुने भएको छ । इन्ट्रा फाउन्डेसन वेलफेयर सपोर्ट फाउन्डेसन अफ अमेरिका द्वारा आयोजित उक्त कार्यक्रम को अडिसन २३ फेब्रुअरी २०२५ मा अस्ट्रेलिया को १२ गुड स्ट्रीट (रातो घर) ग्रान्डभिल एन. एस. डब्लू , सिड्नी मा हुने भएको छ।
यदि अस्ट्रेलिया मा हुनु हुन्छ र उक्त अडिसन मा भाग लिन चाहनु हुन्छ भने १८ वर्ष पुरा गर्नु भएका क्यानडीडेटहरु ले अडिसन दिन सक्नु हुनेछ । अनलाइन रजिस्ट्रेसन को लागि तल को दिइएको लिंक मा क्लिक गरि गर्न सकिने आयोजक ले जानकारी दिएको छ। उक्त कार्यकम मा भाग लिन इच्छुक क्यानडीडेटहरु ले ०४२५७६०८४२ , ०४५१३५४६७९ र ०४१६८७९२५६ मा सम्पर्क गरि थप जानकारी लिन सक्नु हुनेछ ।
Register today at www.intrafoundations.org.