आँखैमा गाजल बोलको गीतको भिडियो भोली रिलिज हुने — OSNepal

आँखैमा गाजल बोलको गीतको भिडियो भोली रिलिज हुने

admin January 29, 2025 0

काठमाडौँ । लोकप्रिय नायक आकाश श्रेष्ठर मोडल प्रगति खड्काको अभिनय रहेको आँखैमा गाजल बोलको गीतको भिडियो बिहिबार रिलिज गरिने भएको छ । गायक धृष्टधुम्न शाही गायिका मेलिना राईको स्वर रहेको गीतमा उमेशराज खड्को शब्द र संगीत रहेको छ ।

सुदिप लम्सालको निर्देशन रहेको गीत ओएसआर डिजिटलबाट बजारमा आउनेछ । जसले माया प्रेमको रमाइलो किस्सलाई देखाउन खोजीएको निर्माण यूनिटको भनाई रहेको छ । गीत हेरेर साथ दिन निर्माण यूनिटले सबैमा अपिल गरेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर