अस्पतालको शैह्यामा नै प्रेमीले गरे प्रेमीकासँग विबाह, विबाह गरेको केही क्षणमा नै प्रेमीकाले छाडेर गइन् — OSNepal

अस्पतालको शैह्यामा नै प्रेमीले गरे प्रेमीकासँग विबाह, विबाह गरेको केही क्षणमा नै प्रेमीकाले छाडेर गइन्

LC (KTM) August 05, 2021 0

Aएजेन्सी। भनिन्छ माया र प्रेम अन्धो नै हुन्छ । जो प्रेममा फस्छन् उनीहरुले सबै कुरा बिसिन्छन् । यस्तै घटना घटेको छ अमेरिकाको कनेक्टिकट राज्यमा ।

अमेरिकाका कनेक्टिकट राज्यका डेविड र हैदरबिचको गहिरो प्रेमका कारण उनीहरु यति नजिक भएकी उनीहरुमध्ये एकजना छुट्टीनु पर्दा पनी मृत्युको अन्तिम घडिमा बिहे गरेर प्रेमलाई सार्थक बनाएर प्रेमिकाले साथ छोडेर गइन् ।

अस्पतालमा स्वास्थ्य चेकअपका क्रममा प्रेमिका हैदरलाई ब्रेस्ट क्यान्सर भएको खुल्यो । चिकित्सकका अनुसार हैदरलाई यस्तो रोग लागेको थियो जसले गर्दा उनको चाडै निधन हुने निश्चित भएका कारण उनले हतारमा बिहे त गरिन् तर प्रेमीलाई साथ दिन भने सकिनन् ।

विबाह भएको केही मिनेटमा नै प्रेमीकाको मृत्यु भयो । विवाहपछि प्रेमिका घर नपुगी मसानघाट लगीएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर