हेर्नुहोस् यस्ता छन् माछाको झोल बनाउने तरीका र विधि — OSNepal

हेर्नुहोस् यस्ता छन् माछाको झोल बनाउने तरीका र विधि

LC (KTM) August 06, 2021 0

माछा स्वादका लागि मात्र नभई स्वास्गका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । धेरै जसो मानिसलाई थाहा नहुन पनि सक्छ माछा पकाउने विधि यसरी पकाउन सकिन्छ माछा ।

माछा पकाउदा सर्वप्रथम मिक्सचरमा अदुवा, हरियो खोर्सानी, तिल, जिरा, तोरी, धनियाँ, लसुन राख्नुस् र अलिकति पानी राखेर मिसिन चलाउनुहोस्  । माछा तारेर बाँकी रहेको तेलमा प्याज , अघि बनाएको बाँकी पेस्ट मसला , खुर्सानीको धुलो, बेसार, नुन राखेर ३ मिनेट चलाउँदै पकाउनुहोस् । त्यसपछि गोलभेडा राखेर छोप्नुहोस् । केही मिनेटमा गोलभेडा जब पाक्छ तब झोल कत्ति खान मन छ त्यहीँ अनुसार पानी हाल्नुहोस् र एकछिन छोड्दिनुस् । अब अघि तारेर राखेको माछा राखेर करिब ७ मिनेट छोप्दिनुहोस् ्रअब माछालाई मसलामा मोल्नुहोस् ।

त्यसको लागि हामीले माछा भएको भाडोमा अलिकति नुन, बेसार, खोर्सानी, भर्खरै बनाएको पेस्ट पनि ४ चम्चा जस्तो राख्ने र सफा हातले राम्ररी मिक्स गर्ने । यसलाई २, ३ मिनेटसम्म मज्जाले मोल्नुहोस् अथवा मसला माछामा राम्रोसँग लाग्ने गरी मोल्ने । त्यसपछि तातेको तेलमा माछा राख्नुहोस् । याद गर्नुहोस्, तेल धेरै नहाल्नु होला । माछा पाकिसकेपछि विस्तारै निकाल्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर