भारतको पहिलो ईलेक्ट्रीक कार जसले २ सेकेण्डमै दिन्छ १०० को रफ्तार — OSNepal

भारतको पहिलो ईलेक्ट्रीक कार जसले २ सेकेण्डमै दिन्छ १०० को रफ्तार

LC (KTM) August 06, 2021 0

अटो उद्योगमा सबैभन्दा कठिन काम तथा महत्वकांक्षी काम कुनै सुपरकार प्रोजेक्टमा काम गर्न हो । तर बेंगलुरुको एक स्र्टाटअप यस भन्दा पनि अघि बढेको छ । जस्ले इण्डियाकै पहिलो ईलेक्ट्रीक सुपरकार तयार गरेको छ । आज हामी यसै कारको बिशेषताका बारेमा जानकारी दिदैछौ ।

इण्डियाकै पहिलो ईलेक्ट्रीक सुपरकार बेंगलुरुको मिन मेटल मोटर्सले यस कारको मान अजानी राखेको छ । यस कारको लुक्स ठ्याक्कै एमसी लारेनको सुपरकार संग मिल्दो रहेको छ । यस कारको अगाडिको भाग एकदमै स्लीक र एग्रेसिभ रहेको छ । कम्पनिले यस कारलाई शार्प ह्याण्लेप दिएको छ जस्को साइडको ठुलो एर वेट्सका साथ इन्टिग्रेटेड रहेको छ ।

यस कारको बोनटलाई कर्भ लुक्स दिइएको छ । यस कार निर्माण कम्पनिको यो दाबी छ कि यसले इलेक्ट्रिक पावर ट्रेन १ हजार एचपी ज्यादा पावर जेनेरेट गर्छ । यो कार २ सेकेण्डमा १ सय किलोमीटर प्रति घण्टाको स्पीड पक्रन सक्छ । यसको टप स्पिड ३५० किलोमीटर प्रति घण्टा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर