यी ब्यक्तिले गर्लफ्रेण्डको ह त्या गरेर ७ महिना सम्म घरमै राखे श व , यसरी भयो खुलासा — OSNepal

यी ब्यक्तिले गर्लफ्रेण्डको ह त्या गरेर ७ महिना सम्म घरमै राखे श व , यसरी भयो खुलासा

LC (KTM) August 07, 2021 0

अमेरिकामा रहने एक ब्यक्तिले आफ्नो गर्लफ्रेण्ड संग झगडा गर्छन् । झगडा हुदा हुदै गर्लफ्रेण्डको उनले ह त्या गर्छन् । यसपछि उनले आफ्नो गर्लफ्रेण्डको मृ त शरिर ७ महिना सम्मै घरमै राख्छन् । ७ महिना सम्म कसैले पत्ता नपाउने गरी श व लुकाएका यी ब्यक्ति अन्तत ः आफ्नै गर्लफ्रेण्डको बहिनीको माध्यमबाट फन्दामा पर्छन् ।

जब आफ्नो दिदिको श व बहिनीले देख्छिन् त्यतिबेला यो सबै रहस्य बाहिर आउँछ । अमेरिकाको मिशिगनमा रहने ३७ बर्षिय मैथ्यु लेविंस्कीले पुलिस समक्ष स्वीकार गरेका छन् कि उनको आफ्नो गर्लफ्रेण्ड जेरी विंटर्सको ह त्या आफैले गरेको हो । मैथ्युले डिसेम्बर २०२० मा आफ्नो गर्लफ्रेण्ड संग झगडा गर्दा क्लिन्टन टाउनशिपमा रहेको आफ्नो घरमा जेरीको ह त्या गरिदिएका थिए ।

उनले गर्लफ्रेण्डको ह त्या गरीसके पछि उनको श व आफ्नो घरको बेसमेन्टमा लुकाएर राखेका थिए । ७ महिना पछि उक्त श व युवतीको बहिनीले थाहा पाउँछिन् । उनीहरु दुबै जना केही समय देखि रिलेशनसिपमा रहेका थिए । गत बर्षको नोभेम्बरमा विंटर्सले अलग रहने फैसला गरेकी थिईन् । मैथ्युले आफ्नो साथीलाई भनेका थिए कि यस कुरा बाट आफु धेरै निराश रहेको र अब उसको घरमा गर्लफ्रेण्ड फर्किएर आए बस्न नदिने बताएका थिए ।

तर उनको गर्लफ्रेण्ड फेरी फर्किएर आएकी थिईन् । त्यसपछि दुबै जना बिच झगडा हुँदा उनले गर्लफ्रेण्डको ह त्या गरिदिएका थिए । त्यस पछि उनले श व लुकाएर राखेका थिए । उनको घर बाट अजिब दुर्गन्ध आउने गरे पनि छिमेकीहरुले कुनै जनावर मरेको होला भन्ने अनुमान गर्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर