घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? — OSNepal

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

LC (KTM) April 25, 2025 0

काठमाडौँ, १२ वैशाख : सुनको मूल्य तोलामा रू एक हजार घटेको छ ।बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ ।अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर