नेकपा एमालेले बोलायो स्थायी कमिटिको बैठक — OSNepal

नेकपा एमालेले बोलायो स्थायी कमिटिको बैठक

LC (KTM) August 08, 2021 0

काठमाडौं साउन २४ । नेकपा एमालेले स्थायी कमिटिको बैठक बोलाएको छ ।

बैठक भोली सोमबार बिहान ११ बजे पार्टी कार्यालयमा बोलाइएको हो । पार्टी एकता प्रयास भइरहँदा आजको लागि बोालाइएको बैठक भोलीलाई सारिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन् ।

बैठकले पार्टी एकताको लागि प्रयास जारी राख्ने जनाइएको छ । भोलीको बैठक भने स्थगित नहुने पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर