OSNepal बुधबार, मंसिर २२ २०७८

नेकपा एमालेले बोलायो स्थायी कमिटिको बैठक

नेकपा एमालेले बोलायो स्थायी कमिटिको बैठक

  • OSNepal
  • आइतबार, साउन २४ २०७८


नेकपा एमालेले बोलायो स्थायी कमिटिको बैठक
Reading Time: < 1 minute

काठमाडौं साउन २४ । नेकपा एमालेले स्थायी कमिटिको बैठक बोलाएको छ ।

बैठक भोली सोमबार बिहान ११ बजे पार्टी कार्यालयमा बोलाइएको हो । पार्टी एकता प्रयास भइरहँदा आजको लागि बोालाइएको बैठक भोलीलाई सारिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन् ।

बैठकले पार्टी एकताको लागि प्रयास जारी राख्ने जनाइएको छ । भोलीको बैठक भने स्थगित नहुने पनि जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड