विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा पहिलोपटक साइकल कुदाएर धरान माउन्टेन बाइक नेटवर्कका चार साहसी राइडरहरूले नेपाली साहसिक पर्यटनको नयाँ अध्यायको सुरुवात गरेका छन्।
सिरिजङ्घा गाउँपालिकाको आयोजनामा सिरिजङ्घा पर्यटन मोहत्सवको अवसरमा गाउँपालिकाबाट सुरु भएको अभियानले कञ्चनजंघा क्षेत्रको पर्यटनमा माउन्टेन बाइकिङको सम्भावना उजागर गरेको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस
कञ्चनजंघा हिमालको आधार शिविरमा साइकल यात्रा
फुङ्लिङ(ताप्लेजुङ), १७ वैशाखः
विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा पहिलोपटक साइकल कुदाएर धरान माउन्टेन बाइक नेटवर्कका चार साहसी राइडरहरूले नेपाली साहसिक पर्यटनको नयाँ अध्यायको सुरुवात गरेका छन्। सिरिजङ्घा गाउँपालिकाको आयोजनामा सिरिजङ्घा पर्यटन मोहत्सवको अवसरमा गाउँपालिकाबाट सुरु भएको अभियानले कञ्चनजंघा क्षेत्रको पर्यटनमा माउन्टेन बाइकिङको सम्भावना उजागर गरेको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस