OSNepal बुधबार, मंसिर २२ २०७८

काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको सुमो दुर्घटना,चालको मृत्यु, घाइते पाँच जनाको उपचार हुँदै

काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको सुमो दुर्घटना,चालको मृत्यु, घाइते पाँच जनाको उपचार हुँदै

  • OSNepal
  • आइतबार, साउन २४ २०७८


काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै  गरेको सुमो दुर्घटना,चालको मृत्यु, घाइते पाँच जनाको उपचार हुँदै
Reading Time: < 1 minute

काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्युहुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् । घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड