जुम्ला रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु — OSNepal

जुम्ला रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

LC (KTM) May 10, 2025 0

मुगु । जुम्ला रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु भएको छ ।आज (शनिबार) बिहान ६ बजे जुम्लाको सदरमुकाम खलाङ्गामा रहेको कृष्ण मन्दिरबाट रारासम्मको लागि म्याराथन शुरु भएको छ ।

म्याराथनमा ५१ किलो मिटर दौडमा भाग लिने तर्फ ७४ जना र १० किलोमिटर दौड तर्फ ३५४ जना गरि जम्मा ४२८ जना सहभागि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर