संसारकै लामो नाइल नदीका यस्ता रोचक किस्सा, एउटै नदी विश्वका ११ वटा देश भएर बग्छ • OSNepal

संसारकै लामो नाइल नदीका यस्ता रोचक किस्सा, एउटै नदी विश्वका ११ वटा देश भएर बग्छ

Osnepal Admin (KTM) August 08, 2021 0

एजेन्सी- पानी विना जिवन कल्पना पनि गर्न सकिन्न।पानी मानिसहरुको लागी मात्रै होइन यो संसारका जीव,बनस्पती लगायत सबैलाई चाहिन्छ। संसारमा ठूलाठूला  हिमनदी छन्। जंगलबाट निस्कने ठूलाठूला नदीहरु पनि उत्तिकै छन्।नदीको आसपास बस्ने करोडौं मानिसहरुलाई नदीले रोजगार समेत दिएको छ।

अफ्रिकाको नाइल नदी विश्वको सबैभन्दा लामो नदी हो।यसको लम्बाई ६ हजार ६ सय पचास किलोमिटर छ।नाइल नदी अफ्रिकाको सबैभन्दा ठूलो ताल ‘भिक्टोरिया’ बाट उत्पन्न भएर साहारा मरुभूमिको पूर्वी भाग पार गर्दैं उत्तरमा भूमध्ये सागरमा आएर मिल्छ।

यो नदीले अफ्रिकाको थुप्रै देशलाई पिउने पानी दिएको छ भने सिंचाइको लागी पनि यसको पानी प्रयोग गरिन्छ। तान्जानिया,युगाण्डा,रुवान्डा,बुरुण्डी,केन्या,इथियोपियो,इरिट्रिया,सुडान,डेमोक्रेटिक रिपब्लिक अफ कंगो,इजिप्ट लगायत अफ्रिकाका ११ वटा देश भएर बग्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर