हिजो बढेको सुनको मूल्य आज पनि ह्वात्तै बढ्यो – OSNepal

हिजो बढेको सुनको मूल्य आज पनि ह्वात्तै बढ्यो

Osnepal May 17, 2021 0

काठमाडौ । नेपाली बजारमा सोमबार पनि सुनको मुल्य बढेको छ । आयतबार तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा तीन सयले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्या तोलामा ५ रुपैयाँले बढेर १३५५ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर