यो कस्तो प्रेम ? एक अर्कालाइ नदेखी बिबाह गरे, केटि आफै भागेर केटाको घर आइन, एक अर्कामा यस्तो माया (भिडियो सहित) — OSNepal

यो कस्तो प्रेम ? एक अर्कालाइ नदेखी बिबाह गरे, केटि आफै भागेर केटाको घर आइन, एक अर्कामा यस्तो माया (भिडियो सहित)

LC (KTM) May 17, 2021 0

मोरंग । प्रेम वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । अन्यप्रति गरिने स्नेह नै प्रेम हो । प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन प्रेम आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन ।प्रेम आत्माको स्वभाव हो ।

प्रेम हरकोहीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ ।त्यसैले प्रेममा झर्को हुँदैन । छुट्टी हुँदैन । प्रेमलाई छोड्नै सकिँदैन ।

प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, हावाले जहिल्यै वहेजस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै नरोकिई निरन्तर चलिरहन्छ प्रेम ।

यो त निरन्तरको प्रक्रिया हो, बगिररहन्छ । यस्तै मोरंगमा एक जोडीको प्रेम देख्न सकिन्छ। फोनमा बोलेको भरमा उनीहरुले अहिले बिबाह गरेका छन । बिबाह आगाडी कहिलै पनि भेट भएको थिएन भन्दै अन्तर्वार्तामा यस्तो माया देखाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर