विबाहति आँचलले सरकारी कर्मचारीलाई होटलमा बोलाएर के गरिन् यस्तो ? — OSNepal

विबाहति आँचलले सरकारी कर्मचारीलाई होटलमा बोलाएर के गरिन् यस्तो ?

admin May 23, 2025 0

सरकारी कर्मचारी ‘टिकटक गर्ल’बाट नराम्रोसँ फस्न पुग्छन् । ५५ – ५६ वर्ष जतिका एक सरकारी कर्मचारीले अननोन फेसबुक आईडीकी युवतीको चक्करमा पर्दा उनको जिन्दगी नै डामाडोल बन्न पुगेको छ । यो मध्य वैशाखको घटना हो । युवतीको सुन्दर तस्विर भएको ‘टिकटक गर्ल’ नामको उक्त रिक्वेस्ट आएपछि ति सरकारी कर्मचारीले कुराकानी सुरु गर्छन् । साथी बनेको हप्ता दिनमा सुरु भएको कुराकान्ीमा उनी लोभिँदै जान्छन् । हाई(हेल्लोबाट सुरु भएको उनीहरूको गफगाफ अन्तरंग कुराकानीसम्म पुगीसक्दा उी आँफु हनिट्रयापको फन्दामा फसेको पत्तै पाउँदैनन् । ‘टिकटक गर्ल’ नाम गरेकी केटीको आईडीबाट कफी पिउने प्रस्ताव आएपछि ती सरकारी कर्मचारी मक्ख पर्छन् । उनीहरुको भेट ठमेलमा हुन्छ । फेसबुकमा ‘टिकटक गर्ल’ नाम गरेकी युवतीको तर्फबाट दुई जना ठमेल आउँछन् । पहिलो भेटमा उनीहरू कफी खाएर छुट्टिन्छन् । यसको एक सातापछि फेरि ‘टिकटक गर्ल’बाट ठमेलमा खानपिन गर्ने प्रस्ताव आए लगत्तै ति कर्मचारी पनि दौडिँदउनहरुलेबोलाकैस्थानमा पुग्छन् । वैशाखको महिनाकिै लाग्दा फेरी ठमेलको एक रेष्टुरेन्टमा उनीहरूले एकसाथ बसेर मदिरा पिउँछन् । तर ‘टिकटक गर्ल’ बनेर आएका दुई युवतीले थोरै मात्र मदिरा पिउँछन् र सरकारी कर्मचारी भने नियन्त्रणबाट बाहिर पुग्छन् । पिउँदापिउँदै सरकारी कर्मचारी अचेत भइसकेका हुन्छन् । पछि ब्युझिँदा उनले रेष्टुरेन्टको कोठामा आफूलाई मात्र पाउँछन् । नसाले छाड्न थालेपछि ती सरकारी कर्मचारी आफ्नो घर फर्कन्छन् ।

पूर्ववत रूपमा ती सरकारी कर्मचारी आफ्नो कार्यालय जाने(आउने गरिरहेकै थिए । तर ठमेलमा मदिरा सेवन गरेर अचेत भएको करिब १० दिनपछि अर्को नयाँ आईडीबाट फेसबुकमा रिक्वेस्ट आउँछ । यसपटक भने उनका अघिल्लोपटक खिचिएका अर्धनग्न तस्विर र भिडियोउनको म्यासेन्जमा देखिन्छन् । उनी १० दिनअघिको ठमेलको घटनामा मात्रै पुग्दैनन् । छागाबाट से सरह हुन्छन् । ‘टिकटक गर्ल’को हनी ट्रयापमा परेका सरकारी कर्मचारीलाई ति युवती े काठमाडौंमा एउटा घर नदिए बलात्कार कसुरमा फसाईदिने धम्की दिन्छन् । अरु त अरु ‘काठमाडौंमा एउटा घर दिनू, नभए चार आना जग्गा भन्ने युवतीकोमाग हुछ
होइन भने मिडिया समेत लिएर प्रहरीमा जान्छु र बलात्कारमा केस हालेर फसाइदिन्छु,’ यस्तो प्रकृतिको म्यासेज ती सरकारी कर्मचारीलाई आउँछ । हेर्दा हेर्दै क्षणभरमा हनी ट्रयापमा फसेका सरकारी कर्मचारीले अब के गर्ने केनगर्न भन्ने चा नै पाउँदनन्। केही सिप नलागेपछि बुधबार मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सम्पर्कमा पुग्छन् ति पिडितसरकारी कर्मचारी। माथिको सम्पूर्ण घटना बताएपछि प्रहरीकै योजनाअनुसार ती सरकारी कर्मचारीले ‘टिकटक गर्ल’लाई सुरुमा ५ लाख दिने र बाँकी रकम पछि दिँदै जाने गरी कुरा गर्छन् । र, उनीहरुबीच सहमति भए लगत्तैपिडितले चक दिन यार हुन्छन् । सुरुमा ५ लाख दिने भने उनले बोलाउँछन पनि । प्रहरीो योजना अनुसार जनै ती सरकारी कर्मचारीले आफ्नो कार्यालयबाट नजिकैको ठाउँ हनुमानस्थानमा ५ लाख रुपैयाँको चेक दिन ‘टिकटक गर्ल’लाई बोलाउँछन् ।

सरकारी कर्मचारीले आफ्नो नामको प्राइम कर्मसियल बैंकको ५ लाखको चेक ‘टिकटक गर्ल’लाई दिन्छन् । त्यही बेला दुई ‘टिकटक गर्ल’लाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्छ । पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौं महानगरपालिका–५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भइ काठमाडौं हाँडिगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भनिने आँचल चौगुठी छन् । अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार उनीहरूले आपराधिक लाभ लिने उद्देश्यले ‘टिकटक गर्ल’ नाममा फेसबुक बनाएर युवाहरूलाई हनी ट्रयापमा पारेर रकम असुल्ने उद्देश्य बनाएको खुलेको । प्रहरीले आँचलको नामको ५ लाखको चेक उनीबाट बरामद गरेको छ भने दुई थान मोबाइल पनि नियन्त्रणमा लिएको छ । हनी ट्रयापमा पारेर रकम असुल्ने उद्देश्यले नै उनीहरूले ती सरकारी कर्मचारीलाई साथी बनाएको र ठमेलमा मदिरा सेवन गरेर अचेत बनाएपछि आफूहरू सँगै सुतेको जस्तो देखाउने गरी अर्धनग्न फोटा खिच्ने र भिडिओ बनाएको खुलेको एक अनुसन्धान अधिकृत बनाउँछन् । अर्धनग्न फोटा र भिडिओ खिचेपछि ती सरकारी कर्मचारीलाई त्यही छाडेर गए लगत्तै धम्क्याउने र थर्काउने गरी रकम असुल्ने उनीहरूको नियत देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ति महिलाले दुई पुरुष समेतको सहयोगमा धम्क्याउने र थर्काउने गरी रकम असुल्ने काम गरेकोप्रहरी बताउँछ । पक्राउ परेकामध्ये आँचल विवाहित र सम्बन्धविच्छेद गरेर बसेकी महिला हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर