एमालेको गणतन्त्र उत्सवका लागि जमघट(तस्विरहरु) — OSNepal

एमालेको गणतन्त्र उत्सवका लागि जमघट(तस्विरहरु)

LC (KTM) May 29, 2025 0

काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि मानिसहरुको जमघट सुरु भएको छ । विभिन्न ठाउँबाट झाँकीसहितको ¥याली कार्यक्रमस्थल काठमाडौंमो भृकुटीमण्डपमा जम्मा भएका हन् ।

पद्मकन्या क्याम्पस, बागबजार, अनामनगरसहित विभिन्न भेषभुष रसांस्कृतिक झाकीसहित सहभागीहरु भृकुटीमण्डपमा पुगेका हुन् ।भृकुटीमण्डपबाट बृहत् ¥याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर