पोखरामा अलपत्र यात्रुलाई सशस्त्र प्रहरीको स्कर्टिङ — OSNepal

पोखरामा अलपत्र यात्रुलाई सशस्त्र प्रहरीको स्कर्टिङ

LC (KTM) June 01, 2025 0

पोखरा- सार्वजनिक यातायात बचाऊ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि यात्रुहरुको विचल्ली भएको छ । यसै सिलसिलामा पोखरामा अलपत्र परेका यात्रुलाई सशस्त्र प्रहरीले गन्तव्यसम्म पुर्याउन स्कर्टिङ गरेको छ। अलपत्र परेका यात्रुहरूलाई आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसलाई स्कर्टिङ गरी गन्तव्यमा पुर्‍याउने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर