फेसबुकका सिइओ मार्क जुकरबर्ग कस्तो गाडी चढ्छन् ? मार्कको गाडी हेर्नुहोस् — OSNepal

फेसबुकका सिइओ मार्क जुकरबर्ग कस्तो गाडी चढ्छन् ? मार्कको गाडी हेर्नुहोस्

LC (KTM) August 09, 2021 0

फेसबुकका सिइओ मार्क जुकरबर्ग विश्वकै पाँच धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरमा पर्छन् । उनको हालको कुल सम्पत्ति ७५ अर्ब अमेरिकी डलरभन्दा बढी छ । सन् २००४ मा फेसबुक सुरु गरेपछि यो बीचमा उनी यति धनी बनेका हुन् ।

तर, उनको जीवनशैली सामान्य छ । आर्थिक क्षमताको तुलनामा उनले चढ्ने गाडी सस्तो छ । उनले चढ्ने कार हो, पगानी हुयरा । यो कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा करिब १४ करोड नेपाली रुपैयाँ पर्छ । महँगा कार चढ्न सक्ने क्षमता भए पनि उनी सस्तो कारण चढ्न रुचाउने धनी व्यक्तिमा पर्छन् ।

हुन त जुकरबर्गसँग अकुरा टिएएक्स र भोल्क्सवागन गल्फ जिटी कार पनि छन् । तर, पगानी हुयरा नै उनलाई प्रिय लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर