गोदावरी मार्वल डाँडाका मनोरम दृश्यहरू — OSNepal

गोदावरी मार्वल डाँडाका मनोरम दृश्यहरू

LC (KTM) June 05, 2025 0

काठमाडौंबाट नजिक रहेको गोदावरीको मार्बल डाँडा प्राकृतिक सुन्दरताका कारण पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । यस क्षेत्रमा सञ्चालन हुने एक मार्बल कारखानाले गोदावरी मार्बल डाँडालाई यसको नाम दिएको थियो तर अहिले बन्द छ त्यसका भग्नावशेषहरूले पनि प्राकृतिक सौन्दर्यलाई औद्योगिक इतिहासको संकेत दिएका छन् । तस्विर : टार्जन लिम्बु \नेपाल न्यूज बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर