पालको पहिलो ट्रेन अहिले जिर्ण अवस्थामा (तस्विरहरू) — OSNepal

पालको पहिलो ट्रेन अहिले जिर्ण अवस्थामा (तस्विरहरू)

LC (KTM) June 09, 2025 0

जनकपुरदेखि भारतको जयनगरसम्म चल्ने नेपालको पहिलो ट्रेन अहिले धनुषाको खजुरीमा जिर्ण अवस्थामा रहेको छ । हुनु त अब काम लाग्ने नभएपनि संरक्षण गरेर संग्राहलयमा राखिने योजना कयौं पटक सरकारले बनाएता पनि हालसम्म कुनै प्रगती भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर