कोरोना अपडेट : आइतबार ५२ संक्रमितको निधन भएकोमा आज २२ जनाको निधन — OSNepal

कोरोना अपडेट : आइतबार ५२ संक्रमितको निधन भएकोमा आज २२ जनाको निधन

LC (KTM) August 09, 2021 0

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४४५ जनाको पीसीआर परीक्षणमा २ हजार ६०९ र ६ हजार १४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोही अवधिमा ट १ हजार ७८४ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार निको हुने दर ९३।५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर