यस्ता छन् स्वास्थ्यका लागि सिस्नु खानुका अचुक फाइदै फाइदा — OSNepal

यस्ता छन् स्वास्थ्यका लागि सिस्नु खानुका अचुक फाइदै फाइदा

LC (KTM) August 09, 2021 0

सिस्नो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसमा धेरै किसिमको प्रोटि हरु पाइन्छ् सिस्नोमा फलाम आइरन , पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ ।

यद्यपि, चेतनाको अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन् । औषधीय गुण(सिस्नोमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ । सिस्नोले धेरै किसिमको रोगको उपचार गरेको हुन्छ । विशेष गरेर मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि यो निकै नै लाभदायिक मानिन्छ ।

यसले शरीरमा एलर्जी हुनेहरूका लागि धेरै राम्रो काम गरेको हुन्छ । पिसाब संक्रमण हुनेहरूका लागि पनि सिस्नु खानाले धेरै फाइदा गर्छ कपाल सिल्की बनाउनुका साथै झर्नबाट रोकिन्छ । नयाँ रगत बन्नका लागि पनि सिस्नुले धेरै भूमिका खेलेको हुन्छ ।सिस्नोको सेवन गरौ यि रोग बाट बचौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर