यस्तो देखियो उद्घाटनको तयारीमा रहेको ग्वार्को फ्लाइओभर (तस्विरहरु) — OSNepal

यस्तो देखियो उद्घाटनको तयारीमा रहेको ग्वार्को फ्लाइओभर (तस्विरहरु)

LC (KTM) June 17, 2025 0

ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । यही असार ६ गते उद्घाटन गरिने भनिएको यो फ्लाइओभरको मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको छ । तस्विर : बिजेन अमात्य /नेपाल न्यूज बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर