‘मुना-चन्द्रे’ छुटिएपछि ‘सकस’की आमा मिडियामा, भित्रका रहस्य खुल्दै – गोथेलाई निकाल्दै अबको कथा मोडिने ! — OSNepal

‘मुना-चन्द्रे’ छुटिएपछि ‘सकस’की आमा मिडियामा, भित्रका रहस्य खुल्दै – गोथेलाई निकाल्दै अबको कथा मोडिने !

Kesh Karki (USA) June 30, 2025 0

लोकप्रिय सिरियल ‘हल्का रमाइलो’ बाट छुटिएपछि कलाकार राजु पौडेल उर्फ ‘राजु मास्टर’ले सुरु गरेको नयाँ सिरियल ‘सकस’ अहिले चर्चाको शिखरमा पुगेको छ। सामाजिक कथामा आधारित यो सिरियलमा अहिले नयाँ ट्विस्ट आउँदैछ – मुना र चन्द्रेको जोडी छुटिएपछि सिरियलकी ‘आमा’ मिडियामा खुलेर आएकी छन्।

सकसको लेखन, निर्देशन र मुख्य अभिनयमा राजु पौडेल स्वयं छन्। सिरियलमा लक्ष्मीनाथ तिमिल्सिना, तारा केसी, कमला रेग्मी, विनोद श्रेष्ठ, अनिता बस्नेत, प्रमिला खनाल लगायतको दमदार अभिनय देख्न सकिन्छ।

हालसम्म १९ एपिसोड सार्वजनिक भइसकेका छन् र पछिल्ला एपिसोडले सार्वजनिक भएको एक सातामै १२ लाखभन्दा बढी दर्शकको साथ पाएको छ। कथावस्तुमा आउने नयाँ मोड अनुसार गोथेलाई निकालिँदैछ र आगामी भागहरुमा झन् गहिरो सामाजिक यथार्थ प्रस्तुत गरिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर